Blogs & News
Stay updated with the latest news, stories, and events from our vibrant Baglung community in the UK.
Featured Stories

अनलाइन नेपाली कक्षा सुरुवात
बिहुंकोट हेल्प नेटवर्क युकेले युकेमा रहेका बिहुंकोटेका ४ देखी १५ बर्ष उमेर समुहका नानीबाबुहरुलाइ अनलाइन नेपाली कक्षा सुरुवात गर्ने भएको छ। आफ्नो कला सस्कृति र भाषालाइ जोगाउने र नानिबाबुहरुलाइ नेपाल र नेपाली भाषाप्रति प्रेरत गर्ने उदेस्यले यो कार्यक्रम सुरुवात गरिन लागेको हो। तपाइहरुका पनि ४- १५ बर्ष उमेर समुहका बालबच्चा छन र नेपाली सिकाउन चाहनुहुन्छ भने बिहुकोट हेल्प नेटवर्क युकेमा सम्पर्क राख्नुहुन अनुरोध गर्दछौं।
Read More
बिहुंकोट हेल्प नेटवर्क युकेको एघारौं बार्षिक साधारण सभा तथा भेटघाट कार्यक्रम यहि आउदो १८ अगस्तमा
बिहुंकोट हेल्प नेटवर्क युकेको एघारौं बार्षिक साधारण सभा तथा भेटघाट कार्यक्रम यहि आउदो १८ अगस्तमा New Haw Community Centre West Byfleet मां हुने भएको छ । रास्टिय स्तरका कलाकारहरुको प्रस्तुती रहने उक्त कार्यक्रममा बिहुकोट बाट बिभिन्न समयमा युकेमा आउनुभएका २०० भन्दा बढी बिहुकोटेहरुको उपस्थिती रहने छ ।कार्यक्रममा बालचन्द्र बराल , शर्मिला बिसि र बिहुकोटे कलाकार राजु कंडेलको प्रस्तुती रहने छ। कार्यक्रममा यस १ बर्षमा बेलायतमा उच्च शिक्षा प्राप्त गर्ने ११ जना बिहुकोटे बिध्यार्थी तथा बेलायत भ्रमणमा रह्नुभएका अभिभाबकलाई सम्मान गरिनेछ ।
Read MoreLatest Articles

बिहुँकोट हेल्प नेटवर्क यूके को नवौं साधारणसभा
बिहुँकोट हेल्प नेटवर्क यूके को नवौं साधारणसभा एवम वार्षिक भेला वेष्ट मिड्ल्यान्डको बर्मिङघममा भव्यताका साथ सम्पन्न भएको छ । संस्थाका संस्थापक अध्यक्ष दयानिधि सापकोटा र वर्तमान अध्यक्ष गंगा प्रसाद कंडेलद्वारा संयुक्त रुपमा पानसमा बत्ती बालेर उद्घाटन गरिएको उक्त कार्यक्रममा अतिथी र बेलायतवासी बिहुँकोटेहरु गरी करिब २०० को उपस्थिति थियो ।
Read More
भाई मनिष कंडेलको उपचारका लागि बिहुंकोट हेल्प नेटवर्क युकेको मानवीय सहयोग
बिहुँकोट हेल्प नेटवर्क युके (BHNUK) को "Live and Let Live" सन्देशलाई मूर्त रूप दिँदै, एक दर्दनाक दुर्घटनामा परेका मनिष कंडेललाई सहयोग प्रदान गरिएको छ। मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका मनिषका सामाजिक ऐक्यबद्धताका भावनाले विशेषमा रहेका बिहुँकोटेहरूलाई एकजुट गरेको छ।
Read More
बिहुकोट हेल्प नेटवर्क युकेको भविष्यद्रष्टा योजना
समाजसेवा, संस्कृतिक जागरण, र सामुदायिक एकताको नयाँ अध्याय। 28 सेप्टेम्बर 2023 मा बिहुकोट हेल्प नेटवर्क युकेको नव निर्यातिकारीस्मितिको अध्यक्षा शिवप्रसाद कंडेलले गरेको एक महत्वपूर्ण बैठक सम्पन्न भयो। बैठकमा संस्थाले आगामी दुई वर्षका लागि प्रस्तुत गरेको योजना सार्वजनिक गरिएको हो।
Read MoreShare Your Story
Do you have a story to share about your experience in the Baglung community? We'd love to hear from you!
Write for Us
Share your experiences, stories, or insights about our community.
Photo Stories
Share photos from community events and celebrations.
Suggest Topics
Let us know what topics you'd like to read about.