Events 14 August 2025

बिहुंकोट हेल्प नेटवर्क युकेको एघारौं बार्षिक साधारण सभा तथा भेटघाट कार्यक्रम यहि आउदो १८ अगस्तमा

बिहुंकोट हेल्प नेटवर्क युकेको एघारौं बार्षिक साधारण सभा तथा भेटघाट कार्यक्रम यहि आउदो १८ अगस्तमा New Haw Community Centre West Byfleet मां हुने भएको छ । रास्टिय स्तरका कलाकारहरुको प्रस्तुती रहने उक्त कार्यक्रममा बिहुकोट बाट बिभिन्न समयमा युकेमा आउनुभएका २०० भन्दा बढी बिहुकोटेहरुको उपस्थिती रहने छ ।कार्यक्रममा बालचन्द्र बराल , शर्मिला बिसि र बिहुकोटे कलाकार राजु कंडेलको प्रस्तुती रहने छ। कार्यक्रममा यस १ बर्षमा बेलायतमा उच्च शिक्षा प्राप्त गर्ने ११ जना बिहुकोटे बिध्यार्थी तथा बेलायत भ्रमणमा रह्नुभएका अभिभाबकलाई सम्मान गरिनेछ ।

बिहुंकोट हेल्प नेटवर्क युकेको एघारौं बार्षिक साधारण सभा तथा भेटघाट कार्यक्रम यहि आउदो १८ अगस्तमा