अनलाइन नेपाली कक्षा सुरुवात
बिहुंकोट हेल्प नेटवर्क युकेले युकेमा रहेका बिहुंकोटेका ४ देखी १५ बर्ष उमेर समुहका नानीबाबुहरुलाइ अनलाइन नेपाली कक्षा सुरुवात गर्ने भएको छ। आफ्नो कला सस्कृति र भाषालाइ जोगाउने र नानिबाबुहरुलाइ नेपाल र नेपाली भाषाप्रति प्रेरत गर्ने उदेस्यले यो कार्यक्रम सुरुवात गरिन लागेको हो। तपाइहरुका पनि ४- १५ बर्ष उमेर समुहका बालबच्चा छन र नेपाली सिकाउन चाहनुहुन्छ भने बिहुकोट हेल्प नेटवर्क युकेमा सम्पर्क राख्नुहुन अनुरोध गर्दछौं।

बिहुंकोट हेल्प नेटवर्क युकेले युकेमा रहेका बिहुंकोटेका ४ देखी १५ बर्ष उमेर समुहका नानीबाबुहरुलाइ अनलाइन नेपाली कक्षा सुरुवात गर्ने भएको छ।
आफ्नो कला सस्कृति र भाषालाइ जोगाउने र नानिबाबुहरुलाइ नेपाल र नेपाली भाषाप्रति प्रेरत गर्ने उदेस्यले यो कार्यक्रम सुरुवात गरिन लागेको हो।
तपाइहरुका पनि ४- १५ बर्ष उमेर समुहका बालबच्चा छन र नेपाली सिकाउन चाहनुहुन्छ भने बिहुकोट हेल्प नेटवर्क युकेमा सम्पर्क राख्नुहुन अनुरोध गर्दछौं।